Kakani Khabar add
Kakani Khabar add

खेलकुद

Main News Image

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठकाडौँ । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो ।अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्...

Kakani Khabar add

विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन खेल्दै

काठमाडौँ । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल हुँदैछ ।अमेरिकाको मेट...

नेपाली यू–१९ महिला क्रिकेट टोली एशिया कपमा छनोट

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली १९ वर्षमुनिको एसीसी एशिया कपमा छनोट भएको छ ।मलेशियामा आज भएको एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपको क्वाटरफाइनल...

स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा

काठमाडौँ । स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली फ्रान्स २ गोलले पराजित भयो । अमेर...

नेपाल एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपको समूह विजेता

काठमाडौँ । एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वाटरफाइनलमा पुगेको छ । आजको खेलमा हङकङलाई १८१ रनको फराकिलो अन्तर...

विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा...

नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । नर्वेसँगको खेलमा  पुनरागमन जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान अमेरिकाको मियामी रङ्गशा...